सूचना !   सूचना !!    सूचना !!!

६ चैत्र २०८१ (बिहीबार)
Image

सूचना !                     सूचना !!                    सूचना !!!

नेपाली काँग्रेस डडेल्धुराका प्रथम सभापति नेपाली काँग्रेस तत्कालीन केन्द्रीय सदस्य साहित्यकार स्व. एन.डी. प्रकाश चटौतको स्मृति दिवस नेपाली काँग्रेस भागेश्वर गाउँपालिका कार्यसमितिको आयोजनामा तपसिलको मिति, स्थान र समयमा मनाउने भएकाले जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, सु.प. प्रदेशका सदस्यहरु, प्रदेश सभा क्षेत्रिय कार्यसमित पदाधिकारी तथा सदस्यहरु, पालिका सभापतिहरु, नेपाली काँग्रेसबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु, ५२ वटै वडा सभापतिहरु र भातृ संघ तथा शुुभेच्छुक संस्थाका जिल्ला, प्रदेश सभा क्षेत्र, पालिका अध्यक्षहरु, क्रियाशिल सदस्यहरु र नेपाली काँग्रेस प्रति आस्थावान तथा शुभचिन्तक सम्पूर्ण महानुभावहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।  

तपसिल 
मिति : २०८१ चैत्र ११ गते
स्थान : भागेश्वर गा.पा.वडा नं.४, आदर्शग्राम डुङरी, एन.डी. प्रकाश प्रतिमा स्थल । 
समय : विहान ११ः०० बजे ।

जय नेपाल !

                                                                         
                                           शेरबहादुर भण्डारी
                                                    सचिव
 

अन्य परिपत्र/सूचनाहरु

२४ फाल्गुन २०८२ (आईतवार)

धन्यवाद सम्बन्धमा ।

२३ फाल्गुन २०८२ (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१४ फाल्गुन २०८२ (बिहीबार)

बिषय : हार्दिक आमन्त्रण सम्वन्धमा ।

१४ फाल्गुन २०८२ (बिहीबार)

हार्दिक आमन्त्रण सम्वन्धमा ।

२२ माघ २०८२ (बुधबार)

समवेदना

१६ माघ २०८२ (बिहीबार)

बिषय : उपस्थित हुने बारे ।

८ माघ २०८२ (बुधबार)

अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।

८ माघ २०८२ (बुधबार)

अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।

८ माघ २०८२ (बुधबार)

अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।

१४ कार्तिक २०८२ (बिहीबार)

जिल्ला कार्यसमिति वैठक सम्बन्धमा ।

२२ आश्विन २०८२ (बुधबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१९ भाद्र २०८२ (बिहीबार)

सूचना ! सूचना !! सूचना !!!

१९ भाद्र २०८२ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

४ भाद्र २०८२ (बुधबार)

उपस्थितिका लागि अनुरोध ।

५ श्रावण २०८२ (आईतवार)

विषय : उपस्थित हुने बारे ।

१७ असार २०८२ (मंगलवार)

विषय : उपस्थित हुने बारे ।

६ जेष्ठ २०८२ (सोमबार)

विषय : अनिवार्य उपस्थित भई दिने बारे ।

२८ फाल्गुन २०८१ (बुधबार)

अनिवार्य उपस्थित भई दिने बारे ।

१ फाल्गुन २०८१ (बिहीबार)

सूचना !          सूचना !!          सूचना !!!

१ फाल्गुन २०८१ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१२ माघ २०८१ (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१३ पुष २०८१ (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

१३ पुष २०८१ (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

४ मंसिर २०८१ (मंगलवार)

सूचना !            सूचना !!            सूचना !!!

४ मंसिर २०८१ (मंगलवार)

सूचना !             सूचना !!            सूचना !!!

२३ कार्तिक २०८१ (शुक्रबार)

सूचना ! सूचना !! सूचना !!!

२० भाद्र २०८१ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१८ असार २०८१ (सोमबार)

उपस्थित भई दिने सम्बन्धमा ।

७ चैत्र २०८० (बुधबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१४ माघ २०८० (आईतवार)

सुचना ! सुचना !! सुचना !!!

१४ माघ २०८० (आईतवार)

समुदायमा काँग्रेस अभियानका प्रतिनिधिहरुको नामवली

११ माघ २०८० (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

६ माघ २०८० (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

६ माघ २०८० (शनिबार)

शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने

६ माघ २०८० (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!