विषय : अनिवार्य उपस्थित भई दिने बारे ।
प्रस्तुत विषय सम्बन्धमा नेपाली काँग्रेस डडेल्धुराले अति महत्वपूर्ण विषयमा छलफल गर्ने प्रयोजनका लागि विशेष बैठकको आयोजना गरेकाले तपशिलको मिति, स्थान र समयमा जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, सु.प. प्रदेशका सदस्यहरु, प्रदेश सभा क्षेत्रिय पदाधिकारीहरु, पालिका पदाधिकारीहरु, नेपाली काँग्रेसबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु, ५२ वटै वडा सभापतिहरु, भातृ संघ तथा शुुभेच्छुक संस्थाका केन्द्रीय सदस्यहरु, जिल्ला, प्रदेश सभा क्षेत्र, पालिका अध्यक्षहरु, नेपाली काँग्रेसबाट २०७९ सालको निर्वाचनका सम्पूर्ण उम्मेदवारहरु, स्व.वि.यु. पदाधिकारी तथा सदस्यहरुको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
तपसिल
मिति : २०८१ चैत्र २ गते
स्थान : नेपाली काँग्रेसको पार्टी कार्यालय, तुफानडाँडा ।
समय : विहान ९ः३० बजे ।
जय नेपाल !
भीम बहादुर साउँद
सभापति
२४ फाल्गुन २०८२ (आईतवार)
धन्यवाद सम्बन्धमा ।
२३ फाल्गुन २०८२ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१४ फाल्गुन २०८२ (बिहीबार)
बिषय : हार्दिक आमन्त्रण सम्वन्धमा ।
१४ फाल्गुन २०८२ (बिहीबार)
हार्दिक आमन्त्रण सम्वन्धमा ।
२२ माघ २०८२ (बुधबार)
समवेदना
१६ माघ २०८२ (बिहीबार)
बिषय : उपस्थित हुने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
१४ कार्तिक २०८२ (बिहीबार)
जिल्ला कार्यसमिति वैठक सम्बन्धमा ।
२२ आश्विन २०८२ (बुधबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१९ भाद्र २०८२ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
१९ भाद्र २०८२ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
४ भाद्र २०८२ (बुधबार)
उपस्थितिका लागि अनुरोध ।
५ श्रावण २०८२ (आईतवार)
विषय : उपस्थित हुने बारे ।
१७ असार २०८२ (मंगलवार)
विषय : उपस्थित हुने बारे ।
६ जेष्ठ २०८२ (सोमबार)
विषय : अनिवार्य उपस्थित भई दिने बारे ।
६ चैत्र २०८१ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
१ फाल्गुन २०८१ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
१ फाल्गुन २०८१ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१२ माघ २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१३ पुष २०८१ (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
१३ पुष २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
४ मंसिर २०८१ (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
४ मंसिर २०८१ (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
२३ कार्तिक २०८१ (शुक्रबार)
सूचना ! सूचना !! सूचना !!!
२० भाद्र २०८१ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१८ असार २०८१ (सोमबार)
उपस्थित भई दिने सम्बन्धमा ।
७ चैत्र २०८० (बुधबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१४ माघ २०८० (आईतवार)
सुचना ! सुचना !! सुचना !!!
१४ माघ २०८० (आईतवार)
समुदायमा काँग्रेस अभियानका प्रतिनिधिहरुको नामवली
११ माघ २०८० (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!