प.स. २०८०/२०८१ मिति : २०८० माघ २३ गते
च.न.
सूचना ! सूचना !! सूचना !!!
प्रस्तुत सम्बन्धमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवम् पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको बिराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते असामायिक निधनले नेपाली काँग्रेस पार्टी डडेल्धुुरा स्तब्ध भएको छ । दुखतको यस घडीमा शोकाकुल परिवारजन प्रति भगवानले धर्यधारण गर्ने शक्ति प्रदान गरुन साथै ब्रह्मलिन आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजन प्रति नेपाली काँग्रेस पार्टी डडेल्धुुरा गहिरो समवेदना प्रकट गर्दछ । साथै यस अघि निर्धारण भएको समुदायमा काँग्रेस अभियानका सम्पूर्ण कार्यक्रमहरु अर्काे सूचना प्रकाशित नहुदा सम्मका लागि स्थगित गरिएको जानकारी गरिन्छ ।
जय नेपाल !
भीम बहादुर साउँद
सभापति
१३ चैत्र २०८२ (शुक्रबार)
समवेदना
२१ माघ २०८२ (मंगलवार)
समवेदना
१८ माघ २०८२ (शनिबार)
समवेदना
१८ माघ २०८२ (शनिबार)
समवेदना
१८ माघ २०८२ (शनिबार)
समवेदना
६ मंसिर २०८२ (शुक्रबार)
समवेदना
२६ भाद्र २०८२ (बिहीबार)
प्रेस विज्ञप्ती
१३ भाद्र २०८२ (शुक्रबार)
समवेदना
२६ श्रावण २०८२ (आईतवार)
समवेदना
११ असार २०८२ (बुधबार)
समवेदना
३ चैत्र २०८१ (सोमबार)
ने.वि. संघलाई विजयी गराउन हार्दिक अपिल ।
२५ मंसिर २०८१ (मंगलवार)
समवेदना
११ कार्तिक २०८१ (आईतवार)
समवेदना
३१ भाद्र २०८१ (सोमबार)
समवेदना
८ श्रावण २०८१ (मंगलवार)
समवेदना
८ श्रावण २०८१ (मंगलवार)
समवेदना
३२ असार २०८१ (सोमबार)
हार्दिक बधाई तथा शुभकामना ।
३२ असार २०८१ (सोमबार)
हार्दिक बधाई तथा शुभकामना ।
१ असार २०८१ (शुक्रबार)
समवेदना
२६ जेष्ठ २०८१ (शनिबार)
समवेदना
२३ जेष्ठ २०८१ (बुधबार)
समवेदना
२२ जेष्ठ २०८१ (मंगलवार)
समवेदना
१३ जेष्ठ २०८१ (आईतवार)
समवेदना
११ बैशाख २०८१ (मंगलवार)
समवेदना
२ चैत्र २०८० (शुक्रबार)
प्रेस विज्ञप्ति
११ माघ २०८० (बिहीबार)
समवेदना
६ माघ २०८० (शनिबार)
प्रेस विज्ञप्ति
६ माघ २०८० (शनिबार)
प्रेस विज्ञप्ति
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना