प्रेस विज्ञप्ति

६ माघ २०८० (शनिबार)
Image

प्रेस विज्ञप्ति

नेपाली काँग्रेसको विधानले प्रत्येक ६ महिनामा वडा सम्मेलन, कम्तीमा बर्षमा एक पटक गाउँपालिका, नगरपालिका, प्रदेश सभा क्षेत्रीय र जिल्ला सम्मेलन गर्ने व्यवस्था अनुसार मिति २०८० अषाढ २ गते डडेल्धुरा जिल्लका प्रदेश सभा क्षेत्र १ र २ मा प्रदेश सभा क्षेत्रीय सम्मेलन सम्पन्न भएका छन । प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सफल गराउन सहयोग गर्नु हुने प्रदेश सभा क्षेत्रीय सभापति ज्यूहरु, जिल्ला प्रतिनिधि ज्यूहरु, क्रियाशिल सदस्यहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाहरु, नेपाली काँग्रेस प्रति आस्थावान महानुुभावहरु र गाउँपालिका÷नगरपालिका सम्मेलन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।

जय नेपाल !

भीमबहादुर साउँद
   सभापति 

अन्य प्रेष विज्ञप्तिहरु

१३ चैत्र २०८२ (शुक्रबार)

समवेदना

२१ माघ २०८२ (मंगलवार)

समवेदना

१८ माघ २०८२ (शनिबार)

समवेदना

१८ माघ २०८२ (शनिबार)

समवेदना

१८ माघ २०८२ (शनिबार)

समवेदना

६ मंसिर २०८२ (शुक्रबार)

समवेदना

२६ भाद्र २०८२ (बिहीबार)

प्रेस विज्ञप्ती

१३ भाद्र २०८२ (शुक्रबार)

समवेदना

२६ श्रावण २०८२ (आईतवार)

समवेदना

११ असार २०८२ (बुधबार)

समवेदना

३ चैत्र २०८१ (सोमबार)

ने.वि. संघलाई विजयी गराउन हार्दिक अपिल ।

२५ मंसिर २०८१ (मंगलवार)

समवेदना

११ कार्तिक २०८१ (आईतवार)

समवेदना

३१ भाद्र २०८१ (सोमबार)

समवेदना

८ श्रावण २०८१ (मंगलवार)

समवेदना

८ श्रावण २०८१ (मंगलवार)

समवेदना

३२ असार २०८१ (सोमबार)

हार्दिक बधाई तथा शुभकामना ।

३२ असार २०८१ (सोमबार)

हार्दिक बधाई तथा शुभकामना ।

१ असार २०८१ (शुक्रबार)

समवेदना

२६ जेष्ठ २०८१ (शनिबार)

समवेदना

२३ जेष्ठ २०८१ (बुधबार)

समवेदना

२२ जेष्ठ २०८१ (मंगलवार)

समवेदना

१३ जेष्ठ २०८१ (आईतवार)

समवेदना

११ बैशाख २०८१ (मंगलवार)

समवेदना

२ चैत्र २०८० (शुक्रबार)

प्रेस विज्ञप्ति

२३ माघ २०८० (मंगलवार)

सूचना ! सूचना !! सूचना !!!

११ माघ २०८० (बिहीबार)

समवेदना

६ माघ २०८० (शनिबार)

प्रेस विज्ञप्ति

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना