प्रेस विज्ञप्ति

२ चैत्र २०८० (शुक्रबार)
Image

प्रेस विज्ञप्ति


मिति २०८० चैत्र १ गतेका दिन परशुराम नगरपालिको कार्यपालिका बैठक चलिरहेको बेला भएको घटनाले नेपाली काँग्रेस डडेल्धुराको गम्भीर ध्यानाकर्षण भएको छ । जनप्रतिनिधिहरुबाट प्रदर्शन भएको अराजक गतिविधि कुनै पनि सामाजिक राजनीतिक हुन सक्दैन । नितान्त पूर्वाग्रही रुपमा गरिएको निन्दनीय कार्यको घोर भ्रत्सना गरिन्छ । बहुमतको आडमा नगरपालिका बन्धक बनाई राख्ने, जनप्रतिनिधि तथा प्रशासनिक नेतृत्व माथी प्रहार गर्ने कार्यले कसैको हित गर्र्दैन । नगरपालिकामा गरिएको चर्तीकलाको घोर निन्दा गर्दै यस्ता अवान्छित कार्य नगर्न सबै पक्षको गम्भीर ध्यान आकर्षण गरिन्छ । घटनामा घाइते भई उपचारार्थ रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री कृष्णदेव जोशीज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको सत्यतथ्य छानबिन भई दोषी माथी कारवाही माग र यस्ता क्रियाकलापहरु दोहोरीन नदिन सम्बद्ध पक्षमा अपिल गर्दछौं । साथै यस्ता घटना घटाउने पक्षलाई कानुनी कारवाहीको दायरामा ल्याई सम्पूर्ण कर्मचारी वर्गलाई सुरक्षाको प्रत्याभूति दिदै नगरपालिका र नगरपालिकासंग सम्बन्धित सबै कार्यालयहरुबाट संचालन गरिने सेवालाई नियमित रुपमा चालु गर्न, नगरको समग्र विकासमा साझा प्रतिवद्धता प्रकट गर्न, आम जनताका सरोकारका विषयहरुमा रहेका असहमतिहरुका विषयमा छलफल, सम्वाद र बार्ताका माध्यमबाट हल गर्ने गरी अगाडी बढ्न सबैमा अपिल गर्दै ध्यानाकर्षण गराउँदछौं । 

   शेरबहादुर भण्डारी
       सचिव

अन्य प्रेष विज्ञप्तिहरु

१३ चैत्र २०८२ (शुक्रबार)

समवेदना

२१ माघ २०८२ (मंगलवार)

समवेदना

१८ माघ २०८२ (शनिबार)

समवेदना

१८ माघ २०८२ (शनिबार)

समवेदना

१८ माघ २०८२ (शनिबार)

समवेदना

६ मंसिर २०८२ (शुक्रबार)

समवेदना

२६ भाद्र २०८२ (बिहीबार)

प्रेस विज्ञप्ती

१३ भाद्र २०८२ (शुक्रबार)

समवेदना

२६ श्रावण २०८२ (आईतवार)

समवेदना

११ असार २०८२ (बुधबार)

समवेदना

३ चैत्र २०८१ (सोमबार)

ने.वि. संघलाई विजयी गराउन हार्दिक अपिल ।

२५ मंसिर २०८१ (मंगलवार)

समवेदना

११ कार्तिक २०८१ (आईतवार)

समवेदना

३१ भाद्र २०८१ (सोमबार)

समवेदना

८ श्रावण २०८१ (मंगलवार)

समवेदना

८ श्रावण २०८१ (मंगलवार)

समवेदना

३२ असार २०८१ (सोमबार)

हार्दिक बधाई तथा शुभकामना ।

३२ असार २०८१ (सोमबार)

हार्दिक बधाई तथा शुभकामना ।

१ असार २०८१ (शुक्रबार)

समवेदना

२६ जेष्ठ २०८१ (शनिबार)

समवेदना

२३ जेष्ठ २०८१ (बुधबार)

समवेदना

२२ जेष्ठ २०८१ (मंगलवार)

समवेदना

१३ जेष्ठ २०८१ (आईतवार)

समवेदना

११ बैशाख २०८१ (मंगलवार)

समवेदना

२३ माघ २०८० (मंगलवार)

सूचना ! सूचना !! सूचना !!!

११ माघ २०८० (बिहीबार)

समवेदना

६ माघ २०८० (शनिबार)

प्रेस विज्ञप्ति

६ माघ २०८० (शनिबार)

प्रेस विज्ञप्ति

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना